फिजीमा भारतीय प्रधानमन्त्री मोदीलाई सर्बोच्च सम्मान ’कम्पेनियन अफ द अर्डर’ प्रदान

   ८ जेष्ठ २०८०, सोमबार १७:१४  

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फिजीमा सर्बोच्च सम्मान ’कम्पेनियन अफ द अर्डर’ सम्मानित गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार फिजीको सर्वोच्च सम्मान ‘कम्पेनियन अफ द अर्डर अफ फिजी’ को प्रधानमन्त्री सिटिभेनी रबुकाले सम्मान गरेको हो ।
प्रधानमन्त्री मोदीलाई उनको विश्वव्यापी नेतृत्वको कदर गर्दै यो सम्मान प्रदान गरिएको थियो, रिपोर्टका अनुसार हालसम्म केही गैर–फिजियनहरूले मात्र यो सम्मान पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै