48
Shares
सिड्नी, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणको क्रममा अष्ट्रेलिया प्रधानमन्त्रीको निर्देशनमा सिड्नी बन्दरगाहमा तिरंगाले जगमगाएपछि पाकिस्तानी व्यक्तिद्धारा भारतको निकै प्रशंसा गरेको छ ।
सिड्नीमा एक पाकिस्तानी नागरिकले भारतको राष्ट्रिय झण्डाप्रति प्रतिक्रिया दिएको भिडियो यतिखेर भाइरल भएको हो ।
ती व्यक्तिले भने, “सिड्नीको सबैभन्दा प्रसिद्ध हार्बर ब्रिजमा ृभारतकोे झण्डा बत्तिले सजाइएर उज्यालो पारिएका थिए । र हामी यसलाई हामी सँग तुलना गर्छौं । भगवान संग उनले प्रार्थना गरे पाकिस्तानको बारेमा पनि अलिकति सोच्नुहोस् ।“ उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा सिड्नी हार्बर र ओपेरा हाउसलाई तिरंगा अंकित एलइडी बल्व प्रयोग गरेर जलाइएको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट