58
Shares
नयाँ दिल्ली, एएनआई । मुकेश अम्बानीलाई संयुक्त राष्ट्र सल्हाकार समितिमा चयन गरिएको छ ।
रिलायन्स इंडस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (UNFCCC) को कन्फरेन्स अफ द पार्टीज (COP28) को अध्यक्षको सल्लाहकार समितिको सदस्यको रूपमा नाम समावेश गरिएको हो ।
अम्बानी प्यानलमा नामित ३१ अन्तर्राष्ट्रिय विज्ञहरू मध्ये छन् । जलवायु अभियानकर्ता सुनिता नारायण प्यानलमा भारतबाट मात्रै अन्य व्यक्ति हुन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट