55
Shares
नयाँ दिल्ली, एजेन्सी । नवनिर्मित संसद भवनको आईतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गर्दै आज भारतीयहरुको लागि एतिहासिक दिन भएको बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा आफ्नो पहिलो सम्बोधनमा भनेका छन्, “हरेक देशको विकास यात्रामा केही पल आउँछन् जो अमर बन्छन् । मे २८ यस्तो दिन हो ।”
“यो हाम्रो सौभाग्य हो कि हामीले पवित्र ’सेंगोल’ को गौरव पुनसर््थापित गर्न सक्षम भयौं,” प्रधानमन्त्री मोदीले भने ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट