जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको अध्यक्षमा संजय कार्की निर्विरोध

   १४ जेष्ठ २०८०, आईतवार १७:३३  

चन्द्रपुर, १४ जेठ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको व्यावस्थापन समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
पत्रकारिता क्षेत्रबाट समाज सेवामा लागेका अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका कार्की संगैं सदस्यहरुमा बालकृष्ण श्रेष्ठ, नारायण बहादुर न्यौपाने, श्यामलाल ठोकर, तारादेवी सापकोटा, चिरन्जिवी गौतम, राजेन्द्र तिवारी, श्रृजना सुनुवार र फुलचन राई रहेको निर्वाचन संयोजक मिश्रीलाल साहले जानकारी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै