प्रत्येक ५ अमेरिकी विद्यार्थी भिसा मध्ये १ भारतमा जारी गरिएको — अमेरिकी राजदूत

   २५ जेष्ठ २०८०, बिहीबार ०९:५८  

नयाँ दिल्ली, एजेन्सी । अमेरिकी राजदूतले भनेको छ की सन् २०२२ मा प्रत्येक ५ जना अमेरिकी विद्यार्थी भिसा मध्ये १ भारतमा जारी गरिएको खुलाशा गरेका छन् ।
अमेरिकी राजदूत एरिक गार्सेट्टीले बुधबार भने, २०२२ मा प्रत्येक पाँच मध्ये एक अमेरिकी विद्यार्थी भिसा भारतमा जारी गरिएको बताएका हुन् ।
“विश्वमा पाँच मध्ये एक, जुन विश्वमा भारतीय जनसंख्याको अनुपात भन्दा बढी हो,” उनले थपे । उनले भारत स्थित अमेरिकी नियोगले आयोजना गरेको सातौं वार्षिक विद्यार्थी भिसा दिवसको अवसरमा बोलेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै