89
Shares
वासिंगटन, एजेन्सी । अमेरिकाले ६ सय मिलियन डलर भन्दा बढि बक्यौता रकम फिर्ता गर्न चिनियाँ प्रभावलाई कम गर्न तथा जुलाईमा हुने युनेस्कोको बैठकमा सहभागी हुने तयारीमा जुटेको जनाएको छ ।
अमेरिकाले ६०० मिलियन डलर भन्दा बढीको बक्यौता फिर्ता गर्न र निकायको नीति निर्माणमा चीनको प्रभावलाई रोक्न जुलाईमा संयुक्त राष्ट्रको सांस्कृतिक एजेन्सी, युनेस्को मा पुनः सामेल हुन चाहेको जनाइएको हो ।
उल्लेखनीय कुरा के छ भने, सन् २०११ मा प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा समावेश गर्ने पक्षमा मतदान गरेपछि अमेरिका र इजरायलले युनेस्कोलाई आर्थिक सहयोग रोकेका थिए । अमेरिकाले २०१७ मा युनेस्कोबाट बाहिरिने निर्णय गरेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट