२०२३–२४ मा सबै आर्थिक क्षेत्रमा बंगलादेशले पाकिस्तानलाई पार गर्योः रिपोर्ट
तराई टप
१ असार २०८०, शुक्रबार १८:०६

ढाका, १ असार एजेन्सी । पाकिस्तानलाई उछिन्दै बंगलादेशको आर्थिक अवस्थामा निकै सुधार भएका छन् ।
बंगलादेशले २०२३–२४ मा अर्थतन्त्रका सबै क्षेत्रमा पाकिस्तानलाई उछिनेको पाकिस्तानी अखवार डेली जंगले रिपोर्ट गरेका हुन् ।
डेली जंगको जारी प्रतिवेदनमा बंगलादेशले ७१ अर्ब डलरको बजेट प्रस्तुत गरेको र ७.५ प्रतिशत वृद्धि दर रहेको उल्लेख गरेको छ भने पाकिस्तानको वृद्धिदर ३.५ प्रतिशत रहेको छ ।
बंगलादेश सँग FY24 को लागि लगभग $ 31 बिलियन विदेशी मुद्रा सञ्चिति छ भने पाकिस्तानमा $ 4 बिलियन भन्दा कम छ, रिपोर्टले थप्यो।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै