चीनसँग सामान्य द्विपक्षीय सम्बन्धका लागि सीमामा शान्ति आवश्यकः प्रधानमन्त्री मोदी

74 Shares

 

वासिंगटन, एजेन्सी । अमेरिका भ्रमण रहनु भएका भारतीय प्रधानमन्त्रीले चीन संग सामान्य सम्बन्ध लागि सीमामा शान्ति आवश्यक रहेका बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग सामान्य द्विपक्षीय सम्बन्धका लागि सीमामा शान्ति आवश्यक रहेको बताएका हुन् ।
वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा उनले भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने र आफ्नो सार्वभौमसत्ता र मर्यादाको रक्षा गर्न पनि तयार रहेको बताए । सन् २०२० मा भएको गलवान झडपपछि भारत र चीनबीचको सम्बन्ध बिग्रियो । एएनआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार