66
Shares
नयाँ दिल्ली, एजेन्सी । २६/११ को मुम्बई हमला आतंकबादी साजिद मिरलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्ताव माथि चीनले अबरोध गरेको छ ।
लश्कर–ए–तैयबाका आतंकवादी साजिद मिरलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने भारत र अमेरिकाले संयुक्त राष्ट्रसंघमा गरेको प्रस्तावलाई चीनले अबरोध गरेको हो ।
२६/११ को मुम्बई आतंकवादी हमलामा संलग्न भएको आरोपमा उनीमाथि ५० मिलियन डलरको इनाम रहेको मीरलाई खोजिएको छ । भारत र अमेरिकाले मिरको सम्पत्ति रोक्का गर्ने र उनीमाथि बाहिर यात्रा गर्न र हतियार प्रतिबन्ध लगाउने प्रस्ताव गरेका थिए । तर चीनले उक्त प्रस्ताव माथि अबरोध गरेका छन् । हिन्दुस्तान टाइम्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन