जीवन्त प्रजातन्त्र, भारत र अमेरिका, सम्बन्ध सुधार गर्न काम गर्नेछः अमेरिका

   ६ असार २०८०, बुधबार १३:०७  

वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मादीको चार दिने अमेरिकाको राजकिय भ्रमणको क्रममा उनी ह्वाइट हाउसले भव्य रुपमा सम्मान एवं स्वागत गरेका छन् ।
प्रधानमन्त्री मोदीको राजकीय भ्रमणको बीचमा, ह्वाइट हाउसले अमेरिका जस्तै भारत “जीवित लोकतन्त्र“ भएको बताएका हुन् ।
लोकतन्त्रको विचार भनेको “तिमी अझ पूर्ण बन्ने प्रयास गर्छौ, त्यसैले हामी यी दुई जीवन्त, सान्दर्भिक, बलियो र विश्वका प्रभावशाली लोकतन्त्रहरू बीचको यो द्विपक्षीय सम्बन्धमा सम्बन्ध सुधार गर्न काम गर्न जारी राख्नेछौं“ । द प्रिन्ट।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै