वागमती नदीमा फसेका पाँच जनाको संयुक्त सुरक्षाकर्मीद्धारा सुरक्षित उद्धार

68 Shares
रौतहट, ९ असार । अचानक वागमती नदीमा बाढी आएपछि गोठाला गएका चार महिला सहित पाँच जनाको सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा उद्धार गरेका छन् ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ३ चन्डिहा गाउँबाट भैंसी लिएर बागमती नदीको वगरमा गोठालो गएका पाँच जना अचानक बागमती नदीमा बाढी आएपछि पाँच जना वगरमा फसेको प्रहरीलाई राति १० बजे जानकारी आएपछि तत्कालै प्रहरी टोलीको उद्धार टोलीले तिन जनालाई शुक्रवार राति १२ बजे उद्धार गरिएको तथा दुई जनालाई आज विहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
विहानै गोठालो गएकाहरुलाई पहाडमा पानी परेको थाहै भएन । साँझ पख घर फर्किन खोज्दा अचानक खोलामा पानीको वहाव तिव्र भएपछि ५० बर्षिय रामपति देवी, ३० बर्षिया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० बर्षिय किसन सहनीलाई गएराति १२ बजेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षित रुपमा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
भैंसी सहित रहेका दुई जना राति आउन नमानेपछि आज विहान डुंगा सहितको टोली गएर राजदेवी ३ चण्डिहाका ६० बर्षिय विलास साह र ४० बर्षिय करणशिला साहलाई सहित पशुचौपायालाई उद्धार गरेर वारी तर्फ ल्याइएको उनले भने ।
चर्को गर्मीको मौसम भएपछि पहाडमा पानी परेको थाहै नपाएपछि वागमती नदीको वगरमा फसेको भएपनि अव उपरान्त वागमती नदीमा जानुअघि सोची विचार गरेर मात्रै जान सुझाव दिएको डिएसपी यादवले सुझाव दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।