65
Shares
वासिंगटन, एजेन्सी । ह्वाइट हाहउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै भारत अमेरिका साझेदारीको लागि आकाशको कुनै सीमा हुँदैनन जस्ता उदाहण उनले दिएका छन् ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन सँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको साझेदारीको असीमित सम्भावनालाई जोड दिएका हुन् ।
“भारत र अमेरिका साझेदारीको लागि, आकाशको पनि सीमा छैन,“ प्रधानमन्त्री मोदीले भने । “हाम्रो सम्बन्धको सबैभन्दा महत्वपूर्ण स्तम्भ हाम्रो जनता–जनता सम्बन्ध हो,“ उनले थपे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट