प्रधानमन्त्री मोदीले इजिप्टको अल–हकिम मस्जिदको भ्रमण गरे

65 Shares
काहिरा, एजेन्सी । भारतीय प्रधानमन्त्री अहिले इजिप्टको भ्रमणमा रहेका छन् । भ्रमणको क्रममा पुराना मस्जिदमा पनि पुगेर निरीक्षण गरेको विभिन्न समाचार माध्यमहरुले प्रमुखताका साथ समाचारलाई स्थान दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार इजिप्टको एक हजार वर्ष पुरानो अल–हकिम मस्जिदको भ्रमण गरे, जसका तस्विरहरू अनलाइनमा देखा परेका हुन् ।
राष्ट्रपति अब्देल फताह अल–सिसीको निमन्त्रणामा जुन २४ देखि इजिप्टको दुईदिने राजकीय भ्रमणमा प्रधानमन्त्री मोदी सन् १९९७ पछि भारतीय प्रधानमन्त्रीको पहिलो द्विपक्षीय भ्रमण रहेको बताइएका छन् ।
उनले इजिप्टका ग्रान्ड मुफ्ती डा शावकी इब्राहिम अब्देल–करिम अल्लाम सँग पनि भेट गरेका हुन् । एएनआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।