61
Shares
नयाँ दिल्ली, एजेन्सी । दिल्ली विश्वविद्यालयको शताब्दी समारोहमा सरिक हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मेट्रो चढेर विश्वविद्यालयमा पुगे ।
दिल्ली विश्वविद्यालयको शताब्दी समारोहमा भाग लिन जाँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दिल्ली मेट्रोबाट यात्रा गरेर पुगेको हो ।
सार्वजनिक भएका एक भिडियोमा उनले मेट्रो भित्रका मानिसहरू सँग अन्तरक्रिया गरिरहेको देखाइएको छ । यसअघि उनले ट्विट गर्दै आफू उत्सवमा सहभागी हुन आतुर रहेको बताए थिए ।
“दिल्ली विश्वविद्यालयले एक शताब्दी देखि प्रतिभाको पोषण र बौद्धिक विकासलाई बढावा दिइरहेको छ,” उनले थपे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट