सबैभन्दा पीडादायी ईद भयोः मेरो लागि पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान

   १५ असार २०८०, शुक्रबार १४:३६  

कराँची, एजेन्सी । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानले भनेका छन् मेरो लागि सबैभन्दा पीडादायी ईद भएको बताए ।
पाकिस्तानीहरूलाई ’ईद मुबारक’ को शुभकामना दिँदै पूर्व प्रधानमन्त्री इमरान खानले यस वर्षको ईद आफ्नो लागि “सबैभन्दा पीडादायी“ भएको बताएका हुन् ।
मे ९ मा खानको गिरफ्तारीलाई लिएर देशमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेपछि जेलमा रहेका आफ्ना करिब १० हजार समर्थकलाई अपराधी जस्तै व्यवहार भइरहेको खानले बताए ।
खानले आफ्नो पार्टीका १६ जना कार्यकर्तालाई गोली हानी मारिएको दाबी पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै