zoom app capacity app zoom gratis zoom meeting gratis download join zoom meeting with id & password manager join zoom meeting online meeting id - join zoom meeting online meeting id join zoom meeting by pc - join zoom meeting by pc zoom install for windows 10 home - zoom install for windows 10 home convert pdf to word download vn zoom

करेन्ट लागेर युवकको मृत्यु

   १५ असार २०७८, मंगलवार १४:३४  

रौतहट, १५ असार । रौतहट माधवनारायण नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
माधवनारायण नगरपालिका वडा नम्वर ६ माधोपुरका ३८ बर्षिय जुगल दास तत्माको विद्युतिय मोटरको तार जोडने क्रममा करेन्ट लगेर मृत्यु भएको इलका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
सोमबार साँझ करेन्ट लागेर तत्मा गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि सुकदेव चौक स्थित शिवदर्शन हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै