57
Shares
वासिंगटन, एजेन्सी । ह्वाइट हाउसका अधिकारीले भनेका अहिलेको विश्वमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा लोकप्रिय नेता मध्ये एक रहेको टिप्पणी गरेका छन् ।
ह्वाइट हाउसका शीर्ष अधिकारी कर्ट क्याम्पबेलले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै भने कि प्रधानमन्त्री मोदी अहिलेको विश्वजगतमा सबैभन्दा प्रभावकारी, सफल र लोकप्रिय नेताहरू मध्ये एक रहेका हुन् ।
रुस–युक्रेन युद्धमा भारतको अडानबारे थप बोल्दै क्याम्पबेलले भने, “मलाई लाग्छ कि रुसमाथि भारतको अडान अधिक सूक्ष्म छ ।”
“नयाँ दिल्लीले मास्कोमा सैद्धान्तिक अडान लिएको संकेतहरू छन्,” उनले थपे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट