61
Shares
कराँची, एजेन्सी । पाकिस्तानमा आम मानिसको अवस्था कति सम्म दैनिय भएको छ जसले आफ्नो ज्यानको बाजी लगाएर प्रहरी भ्यानबाट तेल चोने कार्यमा संलग्न ५ जना पक्राउ परेका छन् ।
कराँचीमा प्रहरीले बिहीबार छापा मार्ने क्रममा पुलिस भ्यान प्रयोग गरेर खाना पकाउने तेलको स्टक लुट्ने पाँच जना भन्दा बढीलाई पक्राउ गरेको छ, पाकिस्तानी टिभी च्यानल एआरवाई न्यूजले रिपोर्ट गरेका हुन् ।
पक्राउ पर्नेमा एक प्रहरी र एक गोदाम मालिक रहेका छन् । जिल्ला मध्येमा खाना पकाउने तेलको स्टक ढुवानी गर्ने सामान बोक्ने सवारी साधन लुट्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन