भ्रष्ट म्यानपाबर विरुद्ध काठमाडौंमा आईटी आर्मीको प्रदर्शन

काठमाडौं, २२ असार । बैदेशिक रोजगारमा भईरहेको ठगिधन्धामा लागेकाहरुका विरुद्ध कारवाहीको माग गर्दै आईटी आर्मीले रयाली प्रदर्शन गरेका छन् ।
काठमाडौंको कोटेश्वर देखि बालकुमारी सम्म आम जनता पार्टी संग आबद्ध रहेका आईटी आर्मीले बैदेशिक रोजगारमा ठगी रोकन तथा ठग मैनपावर र एजेंटलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएका हुन् ।
उक्त रयाली प्रदर्शन आईटी आर्मीको अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा कामदारहरुलाई लुटन पाइदैन, भ्रष्ट मैनपावर चाहिँदैन ! फ्रि भिसा – फ्रि टिकट लागु गर ! भ्रष्ट मैनपावर कम्पनीलाई खारेज गर जस्ता नाराहरु लगाएका थिए ।