आजपाको उपत्यका स्तरिय भेला सम्पन्न

   २२ असार २०८०, शुक्रबार २०:४६  

काठमाडौं, २२ असार । आम जनता पार्टीको उपत्यका स्तरिय भेला आयोजना गरिय‍ो ।
ललितपुरको बालकुमारी स्थित रोज ब्यांकेटमा आयोजना गरिएका उपत्यका स्तरीय भेलामा उल्लेख्य संख्यामा पार्टी नेता एवं कार्यकर्ताहरुको सहभागिता देखियो ।
पार्टी अध्यक्ष प्रभु साहको प्रमुख उपस्थितिमा उक्त भेलामा पार्टी संगठन विस्तार र जनतामा पार्टीलाई लैजाने सम्बन्धि लगायतका अन्य विषयहरुमा छलफल भएको श्रोतले बतायो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै