चीनमा अपराधिक गतिविधिमा वृद्धि, छुरा प्रहार गरेर ६ जनाको हत्या

   २५ असार २०८०, सोमबार १३:१५  

 

 

वेइजिंग, एजेन्सी । चीनमा अपराधिक गतिविधि वृद्धि हुँदै गएको जसको पछिल्लो उदाहरण स्वरुप छुरा प्रहार गरेर ६ जनाको हत्या गरिएका छन् ।
चीनको ग्वाङ्डोङमा रहेको एउटा किन्डरगार्टेनमा तीन विद्यार्थीसहित कम्तीमा ६ जनाको छुरा प्रहार गरी हत्या गरिएका हुन् ।
वु उपनामका २५ वर्षीय संदिग्ध र लियानजियाङका एकजनालाई पक्राउ गरिएको चिनियाँ सुरक्षा अधिकारीले जनाएको छ । आक्रमणमा मारिएका व्यक्तिहरूमा एक शिक्षक र दुई आमाबाबु रहेको रिपोर्टका अनुसार ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै