पुरुष व्यक्तिको शब फेला

   २५ असार २०८०, सोमबार २१:३१  

रौतहट, २५ असार । दुर्गा भगवती गाउँ पालिका ३ भलोहिया गाउँ छेउमा रहेको पोखरीमा अअिले राति पुरुको शव फेला परेको छ ।

भलोहियामा रहेका घोडदौड पोखरीमा करिव ५० बर्षिय पुरुष व्यक्तिको शब फेलाको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेपछि शबलाई प्रादेशिक अस्पताल पठाईएको तथा अनुसन्धान भईरहेको बुझिएको हो ।

बरामद शबको पहिचान खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै