अमेरिकाको क्लस्टर बमले मानवीय संकट निम्त्याउन सक्छः चीन
तराई टप
२६ असार २०८०, मंगलवार १०:१५

बेइजिंग, एजेन्सी । अमेरिकाले युक्रेनलाई क्लस्टर बम दिने स्वीकृति प्रदान गरेपछि चीनले उक्त कार्यप्रति आपत्ती जनाएको छ ।
अमेरिकाले युक्रेनलाई हतियार पठाउन स्वीकृति दिएपछि चीनले सोमबार क्लस्टर हतियारको “गैरजिम्मेवार हस्तान्तरण“ ले “मानवीय समस्या“ निम्त्याउन सक्ने चेतावनी दिएको हो ।
जसले हतियारको प्रयोगलाई निषेध गर्दछ । क्लस्टर बमहरू एक सय देशहरूले प्रतिबन्ध लगाएका छन् । तर अमेरिकाले युक्रेनलाई उक्त बम दिने निर्णयबाट विश्वमा मानविय त्रासदी ल्याउन सक्ने भएको हुँदा उक्त निर्णय माथि अमेरिकाले विचार पुर्याउनुपर्ने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै