56
Shares
रौतहट, २६ असार । विगत तिन दिनदेखि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाली बजारमा गत आइतवार देखि सुनचाँदी एउटै मुल्यमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार र सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएका छन् ।
यस्तै, चाँदीको मूल्य समेत तीन दिनदेखि स्थिर छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन