नेटफ्लिक्सले नक्सामा आपत्ति जनाएपछि भियतनाममा चिनियाँ शो हटाइयो
तराई टप
२७ असार २०८०, बुधबार ०९:१४

भियतनाम, एजेन्सी । चीनले भियतनामको केही भु भागलाई चिनियाँ हिस्सा देखाएकोमा नेटफ्लिक्सले आपत्ती जनाएका छन् ।
नेटफ्लिक्सले विवादास्पद नक्सालाई लिएर आपत्ति जनाउँदै भियतनामको आफ्नो प्लेटफर्मबाट ‘फ्लाइट टु यु’ नामक चिनियाँ रोमान्टिक नाटक हटाएका हुन् ।
शोले ’नौ ड्यास लाइन’ को साथ नक्सा चित्रण गर्यो, बेइजिङको क्षेत्रीय दावीलाई दक्षिण चीन सागर सम्म विस्तार गर्दै, जुन भियतनामले यसको सार्वभौमसत्ता कानूनको उलंघन गरेको बताएको छ । सोही विषयलाई लिएर भियतनामले यसअघि फिल्म ‘बार्बी’ माथि प्रतिबन्ध लगाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै