भारतले युएनएचआरसीमा पाकिस्तानको पक्षमा मतदान गरे

60 Shares
नयाँ दिल्ली, एजेन्सी । कुनै एक विषयमा भारतले पाकिस्तानको पक्षमा मतदान गरेर राजनीति जगतमा तरंग ल्याइदिएको छ ।
भारत पाकिस्तान बीचको सम्बन्ध वारे विश्वलाई थाहा छ, दुबै एक अर्कालाई हेर्ने दृष्टिकोर्णमा निकै भिन्नता रहेको छ, तर धर्मको सवाल, जसले कुरान जलाउने विषयमा भारतले पाकिस्तानलाई पक्षमा उभिएर मतदान गरेको हो ।
भारतले बुधवार संयुक्त राष्ट्र मानव अधिकार परिषद (युएनएचआरसी) मा पाकिस्तानले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्यो ।
स्विडेन र युरोपका अन्य ठाउँमा कुरान जलाएकोमा निन्दा र कडा रूपमा अस्वीकार गर्दै प्रस्ताव युएनएचआरसी द्वारा पारित गरे, जसमा चीन सहित २८ सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।
भारत पाकिस्तानको पक्षमा मतदान गर्यो भने अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।