भारतीय सैनिक पेरिसमा ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ धुनमा मार्च गर्दै
तराई टप
२८ असार २०८०, बिहीबार ०९:२१

पेरिस, एजेन्सी । “सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा” भन्ने बोलको गितका धुनमा भारतीय सैनिक फ्रान्सको राजधानी पेरिसमा मार्चपास गरेका छन् ।
भारतीय त्रि–सेवा दलले जुलाई १४ बास्टिल डे परेडको अगाडि फ्रान्समा अभ्यास सत्रहरू आयोजना गरेका हुन् । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मानित अतिथिको रूपमा उपस्थित हुनेछन् ।
सैनिकहरुले अभ्यास सत्रमा ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ नारामा मार्च गरेका थिए । फ्रान्सेली परम्परागत सैन्य परेड पेरिसमा बास्टिल दिवसको समयमा आयोजित गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै