भारतको युपीआई फ्रान्समा प्रयोग हुनः प्रधानमन्त्री मोदी

   २९ असार २०८०, शुक्रबार १२:२६  

फ्रान्स, एजेन्सी । भारतीय युपीआईको प्रयोग फ्रान्समा प्रयोग हुनेगईरहेको भारतीय प्रधानमन्त्रीले भनेको छ ।
भारत र फ्रान्स फ्रान्समा भारतको एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) प्रयोग गर्ने सम्झौतामा पुगेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिसमा घोषणा गरेको हो ।
“आगामी दिनहरूमा, यूपीआई प्रयोग एफिल टावरबाट सुरु हुनेछ, जसको मतलब भारतीय पर्यटकहरूले अब रुपैयाँमा तिर्न सक्षम हुनेछन्,” उनले थपे । “यसलाई अगाडि बढाउनु तपाईंको जिम्मेवारी हो,” प्रधानमन्त्री मोदीले दर्शकहरूलाई भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै