एसिसी इमर्जिङ एसिया कपमा नेपाल पाकिस्तान संग ४ विकेटले पराजित

75 Shares

कोलम्बो, २९ असार । एसिसी इमर्जिङ एसिया कपमा नेपाल पाकिस्तान ए संग ४ विकेटबाट पराजित भएका छन् ।
श्रीलंकाको कोलम्बो स्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएर १८० रनको लक्ष्य पाकिस्तानलाई दिए ।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्दै नेपाल ४ विकेटबाट पराजयको सामना गर्नु परेकका हुन् ।
पाकिस्तानका लागि मोहमद ताहिरले ५१ रन र ओमर बिन युसुफले ३६ रन तथा कमरन गुलामले ३० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले ३ विकेट र पवन सराफले २ विकेट हात पारे ।
श्रीलंकामा हिजोदेखि सुरु एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल बाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन् । नेपाल बाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन् ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ । अब नेपालले दोस्रो खेल भारत ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ । यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ ।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ ।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।