प्रधानमन्त्री मोदी बास्टिल डे परेडमा गेस्ट अफ ऑनरको रूपमा सहभागी

64 Shares
पेरिस, एजेन्सी । भारत फ्रान्सको बीच मित्रता सम्बन्धको २५ औं बर्ष पुरा भएको अवसरमा फ्रान्समा आयोजित बास्टिल डे परेड कार्यक्रममा गेष्ट अफ आनरको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए ।
प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अन्य गणमान्य व्यक्तिहरू सँग सामेल भए जब उनी शुक्रबार बास्टिल डे परेडमा सम्मानित अतिथिको रूपमा उपस्थित भएको हो ।
प्रधानमन्त्री मोदीले विशिष्ट व्यक्तिहरूसँग भेट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यसअघि म्याक्रोनले प्रधानमन्त्री मोदीलाई ग्राण्ड क्रस अफ दि लिजन अफ अनर प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।