नयाँ दिल्ली, एजेन्सी । भारत र युएई बीच स्थानीय मुद्रामा व्यापार गर्ने सम्झौतामा सहमत भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।
प्रधानमन्त्री मोदीले अबुधाबीमा भारत र संयुक्त अरब इमिरेट्स (युएई) ले स्थानीय मुद्रामा व्यापार सम्झौता सुरु गर्न सहमत भएको घोषणा गरेका हुन् ।
भारतीय रिजर्भ बैंक र यूएईको केन्द्रीय बैंकबीच एमओयूमा हस्ताक्षर भएको छ । थप रूपमा, भारतको युपिआई छिटो र लागत–प्रभावी क्रस–बोर्डर कोष स्थानान्तरण सक्षम गर्न युएई को तत्काल भुक्तानी प्लेटफर्मसँग जोडिनेछ । आरबीआई ।