यूएई भ्रमणका लागि प्रधानमन्त्री मोदी बुर्ज खलिफा पुगे

   ३१ असार २०८०, आईतवार १२:५०  

 

युएई, एएनआई । एक दिने युएई भ्रमणको क्रममा शनिवार प्रधानमन्त्री मोदी बुर्ज खलिफा पुगेर निरीक्षण अवलोकन गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबारको युएई भ्रमण अघि बुर्ज खलिफालाई उनको फोटो र तिरंगाले उज्यालो पारियो ।
प्रधानमन्त्री मोदीलाई युवराज एचएच शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानले अबुधाबीको विमानस्थलमा स्वागत गरेका थिए । नेताहरूले ऊर्जा, खाद्य सुरक्षा र रक्षाका प्रमुख क्षेत्रहरूमा केन्द्रित वार्ता गर्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै