प्रधानमन्त्री मोदीले युएईका राष्ट्रपतिबाट फ्रेन्डसिप ब्यान्ड पाएको भिडियो भाइरल

   ३१ असार २०८०, आईतवार १३:०२  

 

युएई, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले फ्रेन्डसीप ब्यान्डको उपाधी प्रदान गरेका छन् ।
प्रधानमन्त्री मोदीले शनिबार अबुधाबीमा युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेपछि उनलाई उक्त उपाधी प्रदान गरेका हुन् ।
युएईका राष्ट्रपतिले मोदीलाई फ्रेन्डसिप ब्यान्ड दिएपछि “म न्यानो स्वागतका लागि धन्यवाद प्रत्येक भारतीयले तपाईलाई साँचो मित्रको रूपमा हेर्छन्,” प्रधानमन्त्री मोदीले युएई राष्ट्रपतिलाई भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै