68
Shares
नयाँ दिल्ली । इसरोले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलता पूर्वक निश्चित कक्षमा पुगेर चन्द्रमा तर्फको यात्रा सुरु गरेको छ ।
४० दिनको यात्रापछि यो यानले अगस्ट २३–२४ मा चन्द्रमामा अवतरण गर्ने अपेक्षा गरिएको हो ।
यो भारतको तेस्रो चन्द्रमा अन्वेषण अभियान हो र यदि सफल भयो भने, यसले अमेरिका, तत्कालीन सोभियत संघ र चीनपछि चन्द्रमाको सतहमा अवतरण गर्ने भारत चौथो देश बन्ने छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट