66
Shares
कराँची, एजेन्सी । पाकिस्तानको आर्थिक अवस्था यति सम्म दैनिय भइसकेको छ की मदरसा बनाउन विमानमा पैसा माग्दै गरेको एक पाकिस्तानी नागरिकको भिडियो भाइरल भएका छन् ।
एक पाकिस्तानी व्यक्तिले मदरसा बनाउनको लागि उडानमा पैसा मागेको देखाइएको भिडियो भाइरल भएका हुन् ।
“हामीले मदरसा बनाउन कोष जम्मा गर्दैछौं । चन्दा दिन चाहनुहुन्छ भने उठेर मकहाँ नआउनुहोस् । म तपाईंको सिटमा आउँछु,“ ती व्यक्तिले भनेका छन् । भिडियो कहिले खिचिएको हो आधिकारीक रुपमा पुष्टि गरिएको छैनन् । मनीकन्ट्रोल ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट