55
Shares
नयाँ दिल्ली, एएनआई । भारतीय उद्योगपति अडानी समुहले भारतको पहिलो अन्तरदेशीय विद्युत परियोजना संचालनमा ल्याएको छ ।
भारतको गोड्डामा रहेको अडानी समूहको अल्ट्रा सुपर क्रिटिकल थर्मल पावर प्लान्ट (USCTPP) बाट बंगलादेशमा विद्युत आपूर्तिको पूर्ण लोड सुरु भएपछि अडानी समूहका अध्यक्ष गौतम अडानीले शनिबार बंगलादेशको राजधानी ढाकामा प्रधानमन्त्री शेख हसिनालाई भेटेका थिए ।
गोड्डा यूएससीटीपीपी भारतको पहिलो कमिसन गरिएको अन्तरदेशीय विद्युत परियोजना हो जहाँ उत्पादित बिजुलीको १००% अर्को राष्ट्रलाई आपूर्ति गरिने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन