56
Shares
कराँची, एजेन्सी । पाकिस्तानको कराँचीमा रहेका डेढ सय बर्ष पुरानो हिन्दु मन्दीरलाई सरकारी अधिकारीको निर्देशनमा भत्काइ दिएका छन् ।
पाकिस्तानको कराँचीमा करिब १५० वर्ष पुरानो मन्दिर, जसलाई कथित रूपमा ’पुरानो र खतरनाक संरचना’ घोषणा गरिएको थियो, अधिकारीहरूले शुक्रबार भत्काएका थिए ।
कराँचीको मद्रासी हिन्दू समुदायको व्यवस्थापनमा रहेको मारी माता मन्दिरलाई प्रहरीको भारी उपस्थिति बीच बुलडोजरले भत्काइएको थियो । त्यहाँका हिन्दूहरूले पाकिस्तान–हिन्दु परिषद र सिन्धका मुख्यमन्त्रीलाई यस विषयमा छानबिन गर्न अनुरोध गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन