भारतले नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार दिए

70 Shares

काठमाडौं, १ साउन । भारतले मित्रताको धर्म निर्वाह गर्दै नेपाललाई एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप हस्तान्तरण गरेको छ ।
“नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत” काठमाडौं स्थित भारतीय दूतावासमा आयोजित एक कार्यक्रमका विच नेपाललाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरुप आईतवार हस्तान्तरण गरिएको हो ।
‘नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारबाट लामो समयदेखि सवारी साधन उपहार दिने चलन रहेको छ,’ विभिन्न नेपाली संघसंस्थालाई सवारी साधनको साँचो हस्तान्तरण गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले भने । नेपालको स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा विशेष रुपमा लगानी गर्दै आएको हुँदा उक्त कार्यक्रम तहत एम्बुलेन्स र स्कुल बस हस्तान्तरण गरिएको भारतीय दूतावास काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।