पाकिस्तानको सिन्ध प्रान्तमा रहेको हिन्दू मन्दिर माथि रकेट लन्चरबाट आक्रमण

74 Shares

इशलामावाद, एजेन्सी । पाकिस्तानमा आश्रय स्थलको रुपमा प्रयोग गर्दै आएका कथित आपराधिक सूहले सिन्ध प्रान्तमा रहेका हिन्दू मन्दीर माथि रकेट लन्चरबाट आक्रमण गरेका छन् ।
आधा दर्जन हतियारधारी अपराधिक समूहले आइतबार पाकिस्तानको सिन्धमा रहेको एक हिन्दू मन्दिरमा रकेट लन्चरले आक्रमण गरेको प्रहरीले जनाएका हुन् ।
कश्मोर क्षेत्रमा भएको आक्रमणमा कोही पनि हताहत नभएको बताइएको छ । सीमा हैदर भारतमा बसेपछि हिन्दू समुदायका सदस्यहरूलाई बदला स्वरूप आक्रमण गर्ने धम्की आएको केही दिनपछि यो घटना भएको हो ।
पाकिस्तान अपराधिक क्रियाकलाप गर्ने, आतंकवादको आश्रय स्थल, ट्रेनिंग सेन्ट, सरकारद्धारा फण्डिंग लगायतका कार्य संचालन गराउदै आएका छन् । पाक सरकारको अपराधिक कार्य प्रति भारतले पटक पटक प्रतिक्रिया दिदै आएपनि विश्व ग्लोवल मञ्चमा अपराधिक मुलुक घोषणा गराउन भारतको सक्रियतालाई चीनद्धारा अवरोध पुर्याउने कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।