49
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतले हिन्दी भाषाको विस्तारको लागि संयुक्त राष्ट्र संघलाई ८.२ करोड रुपैयाको सहयोग अनुदान दिएको छ ।
भारतले हिन्दी भाषाको प्रयोग विस्तारका लागि संयुक्त राष्ट्र संघको ग्लोबल कम्युनिकेसन विभागलाई १० लाख डलर (लगभग ८.२ करोड रुपैयाँ) अनुदान दिएको हो ।
हिन्दी भाषामा संयुक्त राष्ट्र संघको सार्वजनिक पहुँच बढाउने उद्देश्यले २०१८ मा युएन सार्वजनिक सूचना विभागको सहयोगमा Hindi@UN परियोजना सुरु गरिएको थियो । न्यूज १८ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन