64
Shares
टोकियो, एजेन्सी । साउन महिना अर्थात भगवान शिवको पुजा गरिने महिनाको रुपमा प्रख्यात रहेका छन् ।
भारत बाहिर जापानमा पनि काँवर यात्रालाई प्राथमिकता दिदै शिव मन्दीरमा पुजा आजा गर्ने चलन जापमानमा सुरु गरिएका हुन् । सोही क्रममा शिव मन्दीरमा पुजा गर्न विहारको सुल्तानगञ्जबाट गंगाको पवित्र जल जापान लगेर पुगा गरिने छ ।
जापानमा काँवर यात्रा धुमधामका साथ आयोजना गरिएको छ, जसको उद्घाटन जापानका लागि भारतीय राजदूत सिबी जर्ज र बिहार फाउन्डेसनका प्रमुख आनन्द विजय सिंहले गरेका थिए ।
“यात्रा टोकियोको श्री राधाकृष्ण मन्दिरबाट सुरु भई सैतामा शिव मन्दिरसम्म जाने,” बिहार फाउन्डेसनले जनाएको छ । यात्राका लागि गंगाजल बिहारको सुल्तानगञ्जबाट ल्याइएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन