58
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतको गुजरातमा अमेरिकी सुरक्षा प्रशासनक भवन पेन्टाश्वगनलाई उछिन्दै डायमण्ड बोर्सले विश्वको सबैभन्दा ठूलो कार्यालय भवन बनेको छ ।
गुजरातमा नवनिर्मित सुरत डायमण्ड बोर्सले अमेरिकी पेन्टागनलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो कार्यालय भवन बनेको, सीएनएनले रिपोर्टमा जनाइएको हो ।
यस वर्षको अन्त्यमा उद्घाटन हुने १५ तले कम्प्लेक्समा केन्द्रीय “स्पाइन” मा जोडिएका नौं वटा आयताकार भवनहरू रहेका छन् । यसमा ७.१ मिलियन स्क्वायर फिटभन्दा बढी फ्लोर स्पेस रहेको छ र लगभग ₹३,२०० करोडको लागतमा निर्माण गरिएको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट