रौतहटमा चोरीको घटनामा ह्वातै वृद्धि

77 Shares

रौतहट, ४ साउन । पछिल्लो समयमा रौतटह जिल्लाको ग्रामिण भेगमा चोरीको घटनमा ह्वातै वृद्धि भएका छन् ।
बुधवार राति दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीमा वकिल झाको घरमा चोरी भएका हुन् । गएराति मस्त निन्द्रामा सुतिरहेका झा परिवारको घरमा करिव एक लाख भन्दा बढिको चोरी भएको पिडित झा परिवारले जनाएका छन् ।
यस्तै देवाही गोनाही नपा ६ कर्कचगाउँमा केही घरमा चोरी भएको थियो । सोमबार राती तीन वटा घरमा चोरी भएको छ । दुइ घरमा सामान्य चोरी भएको छ भने सोही वडाका कर्कच टोलको एक घरमा लाखौको धनमाल चोरी भएको स्थानीयले बताए ।
गत असार ३० गते पनि रौतहटको राजदेवी नगरपालिकाको मुडबलवा गाउँमा एकै रात १० घरमा चोरी भएको थियो । प्रहरी का अनुसार स्थानीय पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव, मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, र इजन राय यादवको घर फोरेर सामानहरु चोरी भएको थियो ।
जिल्लामा चोरीको घटनामा ह्वातै वृद्धि भएपनि चोर समुह पक्राउ नपर्नु तथा चोरीको घटना नरोकिने स्थानीय प्रहरी माथि चुनौती थपिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।