फेरी चिनले गरे प्रकृति संग छेड़छाड़ः पृथ्वीमा दस किलोमीटर गहिरो छेद

122 Shares
वेइजिंग, एजेन्सी । चीनले प्रकृति संग खेलवाद गर्ने कुनै नौलो कुरा होइन तर चीनद्धारा पृथ्वीमा दस किलोमिटर गहिरो छेद गरिरहेको पाइएको छ ।
चीनले जमिनमा दोस्रो १०,००० मिटर गहिरो खाडल खन्न सुरु गरेको हो । बोरहोल दक्षिणपश्चिम चीनको सिचुआन बेसिनमा ड्रिल भइरहेको छ र प्राकृतिक ग्यासको अति–गहिरो भण्डारहरू फेला पार्न १०,५२० मिटरको गहिराइ डिजाइन गरिएको छ ।
चाइना नेशनल पेट्रोलियम कर्पोरेशनले मे महिनामा समान आकारको प्वाल खन्न थाल्यो, जुन त्यसबेला चीनमा अहिलेसम्मकै गहिरो मानिएको थियो । ग्लोबल टाइम्स ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।