49
Shares
वासिंटन, एजेन्सी । चालमको निर्यायतमा भारतले प्रतिबन्ध लगाएपछि अमेरिकामा रहेका किराना पसलहरु बाहिर चालम लिनेहरुको लामो लाइन लागेको तस्वीरहरु अहिले भाइरल बनेका छन् ।
भारतले देशमा मूल्य स्थिर बनाउन गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकामा चामल किन्नका लागि किराना पसल बाहिर लामो लाइन देखिएका हुन् ।
कथित रूपमा धेरै एनआरआईहरूले चामलको थैली जम्मा गरिरहेका छन् । पसलहरूले पनि चामलको बोराको मूल्य बढाउन थालेको समाचारमा जनाइएको छ । द क्वीन्ट ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन