बाइक दुर्घटना हुँदा अनुसन्धान अधिकृत बसन्त साहको मृत्यु

65 Shares

सर्लाही, १० साउन । सर्लाही जिल्लामा राष्ट्रिय अनुसन्धानमा कार्यरत अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।
सर्लाहीको इश्वरपुर नगरपालिका वडा नम्वर ६ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवामा कार्यरत अनुसन्धान अधिकृत २९ बर्षिय बसन्त साहको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
मंगलवार राति ईश्वरपुर नगरपालिका ९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर अनुसन्धान अधिकृतको मृत्यु भएका थिए । कार्यालयबाट घरतर्फ फर्किंदै गर्दा वाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा उनको मृत्यु भएका छन् । अधिकृत साहले चलाइरहेको मोटरसाइकल फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोलनजिकै रहेको पुलमुनि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधवार विहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
सर्लाही एसपी नरेश सुवेदीका अनुसार राति पौने ९ बजेको समयमा साहको घरपरिवार संग सम्पर्क हुँदा १५ मिनेटमा घर पुग्छु भनेको तर राति घर नपुग्दा विहानै ४ बजेको समयमा प्रहरी कार्यालयलाई खवर गरेपछि खोजतलासको क्रममा कल्र्भटबाट खसेको साह माथि बाइक रहेको हुँदा हामी अनुसन्धान कार्यलाई तिव्र बनाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।