81
Shares
वासिंगटन, एजेन्सी । विश्वव्यापी दैनिक रुपमा जमिनको तापक्रम मापन गर्दा विश्वको सबैभन्दा गर्मीको महिना जुलाई भएको डब्लुएचओको रिपोर्टमा उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएचओ) ले जुलाई २०२३ विश्वको सबैभन्दा गर्मी महिना हुने गरी दैनिक विश्वव्यापी सतहको तापक्रम देखाउने ग्राफ साझा गरेको हो ।
“कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार जुलाईको पहिलो ३ हप्ताले धेरै महत्वपूर्ण रेकर्डहरू तोडेको छ, जसमाः विश्वव्यापी रूपमा गर्मी दिन; विश्वव्यापी रूपमा सबैभन्दा तातो तीन हप्ता,” डब्लुएचओ ले लेख्यो । टियुटर
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट