109
Shares
बलुचिस्तान, एजेन्सी । पाकिस्तानको आतंकबाट मुक्ति दिलाउने कार्यमा हामीलाई भारतीय मद्दतको खाँचो रहेको बलुचिस्तानका निर्वासित प्रधानमन्त्रीले बताइएकी छिन् ।
पाकिस्तानको अवैध कब्जाबाट मुक्तिको लागि प्रधानमन्त्री नरेन्द्र मोदीसँग मद्दतको गुहार लगाइन बलुचिस्तानको निर्वासित सरकारका प्रधानमन्त्री नाइला क्वाद्री ।
बलुचिस्तानको निर्वासित सरकार, नाइला क्वाद्रीले भनिन् कि पाकिस्तानले आफ्नो देशको खनिज स्रोतहरू लुटिरहेको छ र त्यहाँका जनतालाई अत्याचार गरिरहेको छ । “पाकिस्तान विरुद्धको लडाइमा भारतले बलुचिस्तानमा सामेल हुन आवश्यक रहेको छ । भारत सरकारले संयुक्त राष्ट्रमा हामीसँग सामेल हुनुपर्छ,“ उनले भनिन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट