101
Shares
नयाँ दिल्ली । जापानको विदेशमन्त्री योशिमासा ह्याशीले नयाँ दिल्लीमा मेट्रोमा चढ्दै गरेको तस्वीर यतिखेर समाजिक संजालमा भईरहल बनेको छ ।
दुई दिने भारत भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री योशिमासा हयाशीले शुक्रबार दिल्ली मेट्रोमा सवारी गरे । उनले तीनदेखि चारवटा मेट्रो स्टेशनमा सवारी लिए, जापानी उप प्रेस सचिवले भने ।
भारत र जापानबीचको रणनीतिक सम्बन्धलाई मजबुत बनाउन उनी बिहीबार दिल्ली पुगेका थिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट